सौर्य पत्र

आगामी दिनमा गीत संगीतकै कर्ममा डटिरहने प्रतिबद्धता व्यक्त गर्दछु : लिना रेग्मी

काठमाडौं : लोकप्रिय म्युजिक कम्पनी विन्ध्यवासिनी म्युजिक प्रालि र गायक प्रमोद खरेल बिचको विवादले पछिल्लो समय सांगीतिक क्षेत्रदेखि सामाजिक संजाल तातियो। जुन विवाद प्रमोद खरेलको आवाजमा रहेको “प्रणय” एल्बमको प्रतिलिपी अधिकार हननको विषयमा थियो। धेरैले यस् सम्बन्धि आ-आफ्नो विचार राखे। उसो त प्रमोदले आफ्नो अधिकार हनन भएको भन्दै मुद्दा दर्ता समेत गराएका थिए। मुद्दा दर्ता भएपछि प्रहरीले विन्ध्यवासिनीका संचालन लिना रेग्मीलाई हिरासतमा पनि राख्यो। अन्ततः यो विषयले कस्तो टुंगो लियो

कक्षा १२ को नतिजा आउदो आइतवारसम्म आउने

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा निर्धारित मितिमा सार्वजनिक गर्न सकेन । नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताउँछन् । उनी भन्छन्, ‘आगामी आइतबारसम्म नतिजा सार्वजनिक गर्छौं ।’ परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा स्थगित भएको कक्षा १२

कोभिड–१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. भण्डारी र बास्तोलाले लगाए

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनीहरुले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाएका हुन् । यस अस्पतालमा आज ४०० जनालाई खोप लगाइने जनाइएको छ । नेपालमा आजदेखि कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । अग्रपंतिमा रहेर काम गरेका चार लाखभन्दा बढी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारीलगायतलाई पहिलो चरणमा खोप लगाइँदै छ ।

निर्वाचन कार्यतालिका र आचारसंहिता जारी गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका र आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार सम्भवतः आजै कार्यतालिका सार्वजनिक हुनेछ । निर्वाचन कार्यतालिका र आचारसंहिता जारी हुने वित्तिकै नेकपाको चुनाव चिन्ह ‘सूर्य’ प्राविधिक रुपमा फ्रिज हुनसक्नेछ । नेकपा विभाजन कानूनीरुपमा टुंगिएको छैन । दुबै पक्षले आफ्नै समूह आधकारिक भन्दै राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार जवाफ पठाएपछि आयोगले दुबै पक्ष अलग–अलग दल रहेको मान्न नसकिने स्पष्ट

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित

जुम्लाको गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट

कर्णाली । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए । सूचना अधिकारी चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ

कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु, पहिलो खोप डा. भण्डारी र डा. बास्तोलाले लगाउने

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन आजबाट सुरु गर्ने भएको छ । भारतबाट अनुदानमा प्राप्त खोप सरकारले प्राथमिकताका आधारमा आजबाट लगाउन सुरु गर्न लागेको हो । खोप अभियानको उद्घाटन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, त्रिवी शिक्षण अस्पताल र एपीएफ अस्पतालबाट एकसाथ हुने भएको छ । खोप अभियानको उद्घाटन बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान १० बजे बालुवाटारबाट भर्चुअल कार्यक्रममार्फत्

कांग्रेसले भातृ संस्थाहरूको म्याद ६ महिना थप गर्ने

काठमाडौं । नेपाली कांग्रेसले म्याद सकिएका आफ्ना भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय गरेको छ। मंगलवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले म्याद सकिएका भातृ संस्थाहरूको म्याद छ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। नेविसंघ, तरूण दललगायत कांग्रेसका भातृ संस्थाको समयमै अधिवेशन भएको छैन । यसअघि पनि केन्द्रीय कार्यसमितिले यी भातृ संस्थाका म्याद थप गर्दै आएको थियो। भातृ संस्थाको समय सकिएको मितिले छ महिना म्याद थप

बैंकहरुको निक्षेप संकलनमा कमी कर्जामा वृद्धि

काठमाडौं । पछिल्लाे समय बैंकहरुको कर्जा लगानी लगातार बृद्धि हुन थालेको छ। माघ दोस्रो हप्ता बैंकहरुको निक्षेप संकलन घटेको भए पनि कर्जा लगानी भने बढ्दै गएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाउछ। नेपाल बैंकर्स संघको तथ्यांक अनुसार, गत एक सातामा बैंकहरुको निक्षेप संकलन १० अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। तथ्यांक अनुसार पछिल्लो समय निक्षेप भन्दा कर्जाको बृद्धिदर उच्च छ। पछिल्लो एक सातामा निक्षेप संकलनमा

प्रहरीका १६  डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले १६ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस गरेको छ । बढुवा समितिको बैठकले सोमबार बढुवा सिफारिस गरेको हो । एसपी वढुवामा भुवनेश्वर तिवारी पहिलो र ऋषिराम कँडेल दोस्रो नम्बरमा सिफारिस भएका छन् । त्यस्तै, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा पनि बढुवामा परेका छन् । वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ,