मोडल जैसिको ‘मान्दै मान्दैन मन’ गीतको भिडियो सार्वजनिक
काठमाडौं । लोकदोहोरी गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दै आएकी मोडल टीका जैसीले आफ्नै आवाजमा पहिलो डिजे गीत मन मान्दै मान्दैनको भिडियो सार्वजनिक गरेकी छिन। उक्त गीतमा टिकालाई गायक उमेश मुस्कानले आवाजमा साथ दिएका छन् । जैसीको आवाजमा पहिलो गीत ‘मान्दै मान्दैन मन’ को भिडियो सार्वजनिक भएको हाे । उमेशकै शब्द र संगीतमा तयार भएको गीतमा चर्चित संगीतकार केशव बडुको संगीत रहेको छ । भिडियोमा नायक पल शाह र इन्दिरा जैसीले