नयाँ समाचार
अर्थतन्त्र

जुम्लामा २० हजार मेट्रिक टन बढी स्याउ उत्पादन
सुर्खेत । जुम्लामा यो वर्ष २० हजार ५ सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन (४६ क्विन्टल) स्याउ उत्पादन भएको छ । जुम्कालाका आठवटै स्थानीय तहको स्याउ विक्रीबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जसमध्ये नौ हजार तीन सय
समाज

जाँदाजाँदै आईजीले दिए श्रीमती र आफ्नो बडीगार्डलाई इन्चार्जको जिम्मा
काठमाडौं । चैत ४ मा अवकाश हुने प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुवरले आफ्ना अंगरक्षक (बडीगार्ड) लाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । पत्नीका सहयोगीलाई त्यस्तै जिम्मेवारी दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासनको परिपत्रअनुसार ललितपुरस्थित प्रहरी बृत्त, चापागाउँका डीएसपी दीलबहादुर मल्लको ठाउँमा अर्का डीएसपी यमकुमार श्रेष्ठ खटाइएका छन् । श्रेष्ठ महानिरीक्षक कुवरका अंगरक्षक हुन् । शुक्रबारकै काज सरुवाअनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङको प्रमुखको जिम्मेवारीमा इन्स्पेक्टर सन्तोष न्यौपाने
विचार

देश विकाशका लागी युवाहरु हरेक किसिमका क्रान्तिमा होमिनु पर्छ : राज्यमन्त्री बिक
काठमाडौं । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले जुन देशमा सचेत, बौद्धिक र सृजनसिल युवा वर्गहरुको सक्रियता हुन्छ त्यो देशले विकाशमा फड्को मार्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिककाे प्रमूख आतिथ्यमामा शनिवार काठमाडौंमा सम्पन्न नेपाल युवा परिषद काे ९ औं साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री बिकले उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले “देश विकाशको लागि कैयन देशहरुमा युवाहरुले आर्थिक, राजनितिक, शैक्षिक र

बर्दियाली जनताको खुट्टामा काँडा बिज्दा मलाई दुख्छ : राज्यमन्त्री विमला
राम सापकोटा, वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले आज एक कार्यक्रमका विच ठाकुरबाबा नगरपालिका-६ बकुवा स्थित जन ज्योती माबिको ४ कोठे नयाँ भवनको उदघाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री विकले ठाकुरबाबा न.पा. विकाशको लागि काम गर्ने सवै व्यक्ति तथा निकायहरुलाई धन्यवाद दिनुभयो । उहाँले वर्दियाको विकाशको लागी आफ्नो मन्त्रालय बाट मात्र नभई सिंहदरबार भित्र र बाहिर भएका सम्पूर्ण कार्यालय लाई अनुरोध गरेर भए पनि विकासकाे

वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका
महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम

शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा
कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई
मनोरञ्जन

महोत्सवमा फ्यानलाई बहिनी भन्दै स्टेजमै ढोगे दुर्गेशले
बर्दिया । युवापुस्तामाझ लोकप्रिय गायक दुर्गेश थापालाई पछिल्लो समय मेला-महोत्सवमा भ्याई नभ्याई छ । उनको नयाँ गीत ‘दुश्मन हेरेको हेर्यै’ सुपरहिट भएपश्चात मेला महोत्सवमा उनको क्रेज अत्याधिक बढेको हो । यो गीत रिलिजपछि मात्रै उनले करिव १ दर्जन मेला महोत्सवमा प्रस्तुति दिइसके भने कतिमा दिने तयारमा छन । केहीदिनअघी बर्दियाको बाँसगढीमा भएको महोत्सवको स्टेज कार्यक्रमको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । माघीको अवसरमा बर्दियाको बाँसगढीमा आयोजित महोत्सवमा गाउन
साहित्य

मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !
मैले हजारौँलाई चिनेँसयौँलाई धेरथोर बुझेँ पनि होलातथापि, मसँग छ मेरै लागिप्रश्नैप्रश्नको ठूलो झोलामैले आफैँले आफैँलाई चिनिनँ ! आँ गर्दा अलंकार बुझ्नेयो विलक्षण कला कमैसँग होलानिकै वसन्त काटिसकेँअनुभवको कमी पनि त नहोलातर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ ! कैयौँ पहाड भत्किएर मैदान भएसयौँ अस्तु बगे खोलैखोलाम भने अझै टोलाएर बसेकी छुकहाँ जाने के गर्ने होला ? क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँहिन्दुत्व पाइलापाइलामा होलाबुद्धका उपदेशहरू कण्ठस्थ छन् लौन, कुन गन्तव्यचाहिँ मेरो होला ! सबैले
प्रविधि

टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाण्डौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्। ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले
विचित्र

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित
काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्
विश्व

रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने ट्रम्पको धम्की
वासिंगटन । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनमा बमबारी गरेकोमा रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने धम्की दिएका छन् । ‘रूसले अहिले युद्धभूमिमा युक्रेनलाई पूर्ण रूपमा आक्रमण गरिरहेको छ । म युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, नाकाबन्दी लगाउने बारेमा दृढतापूर्वक विचार गरिरहेको छु,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उल्लेख गरेका छन् । रूस र युक्रेन, अब वार्ताको टेबलमा आउनुहोस्’ उनले लेखेका छन् । ट्रम्पको धम्की
फोटोकथा

भव्य तरिकाले सकियो फूलबारी सांस्कृतिक कार्यक्रम (फोटो फिचर)
दर्शन सुनार/कतार : फूलबारी रेष्टुरेन्ट कतारले आयोजना गरेको ‘फूलबारी सांस्कृतिक कार्यक्रम २०२४’ भव्य तरिकाले सम्पन्न भएको छ। ‘फुलबारी रेष्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना’ भन्ने मुल नाराका साथ शुक्रबार फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। मानव सेवा आश्रममा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल करिश्मा ढकाल र सबिता भुसालले आफ्नो प्रस्तुति दिएका थिए। उसो त कतारमै रहेका अन्य कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति