आँचल शर्मा र प्रकाश सपुतको “जुहारी”(भिडियो)


  • आँचल शर्मा र प्रकाश सपुतको "जुहारी"(भिडियो)

    काठमाडौं - गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजल र सम्झना पाण्डेको सुमधुर स्वरमा 'जुहारी' बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो ।
    गीतमा शब्द र संगीत पनि गायक सजल न्यौपानेकै रहेको छ । भिडियोमा प्रकाश सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजिना कार्कीको अभिनय रहेको छ । गीतको भिडियोलाई अनुप चापागाईँले निर्देशन, सुबोल थापाले कोरीयोग्राफी र  विकास दाहालले सम्पादन गरेका छन् । भिडियोलाई सम्झना पाण्डेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *