एन.आई.सी एसिया बैंकद्वारा १० लाख बिमा रकम हस्तान्तरण
नेपालगंज : एन.आई.सी एसिया बैंकले घातक रोग बीमा अन्तर्गत पिड़ित लाई सो को बिमादाबी रकमबापत रू १० लाख उपलब्ध गराएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले क्यांसर जस्तों घातक रोग बाट लड़ीरहेको अवस्थामा पीड़ित खजुरा ४ की पम्फा तिवारी लाई रू १० लाख रुपैयाको चेक आईतबार प्रदान गरेको हो । बैंकको खजुरा शाखा कार्यालयमा