नयाँ समाचार
अर्थतन्त्र
एआइजीलाई थाहै नदिई डिआइजीले गरे लेखा प्रमुखहरुको सरुवा
काठमाडौं । हरेक पटक झै यसपटक पनी नेपाल प्रहरीभित्र लेखा प्रमुखहरुको सरुवा मनपरी भएको छ । लेखा प्रमुखहरुको सरुवा असार मसान्तभित्र गरिसक्नु पर्ने नियम भएपनी दुई साता पछी साउन दोस्रो साता मात्र ठूलो आर्थिक चलखेल गरी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखाप्रमुखहरुको सरुवा गर्नुपर्ने प्रावधान छ । गृहमन्त्रालयका उच्च कर्मचारी, आइजीपी बसन्त कुँवर, आर्थिक प्रशासन महाशाखाका प्रमुख डिआइजी केदार ढकालले ठूलो आर्थिक चलखेल
समाज
बर्षाले देशका प्रमुख २२ राजमार्ग अवरुद्ध
काठमाडौँ । अविरल वर्षाका कारण देशभर २२ ठाउँको सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ । बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क,
विचार
देश विकाशका लागी युवाहरु हरेक किसिमका क्रान्तिमा होमिनु पर्छ : राज्यमन्त्री बिक
काठमाडौं । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले जुन देशमा सचेत, बौद्धिक र सृजनसिल युवा वर्गहरुको सक्रियता हुन्छ त्यो देशले विकाशमा फड्को मार्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला बिककाे प्रमूख आतिथ्यमामा शनिवार काठमाडौंमा सम्पन्न नेपाल युवा परिषद काे ९ औं साधारण सभा तथा पुस्तक विमोचन कार्यक्रममा वोल्दै मन्त्री बिकले उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले “देश विकाशको लागि कैयन देशहरुमा युवाहरुले आर्थिक, राजनितिक, शैक्षिक र
बर्दियाली जनताको खुट्टामा काँडा बिज्दा मलाई दुख्छ : राज्यमन्त्री विमला
राम सापकोटा, वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले आज एक कार्यक्रमका विच ठाकुरबाबा नगरपालिका-६ बकुवा स्थित जन ज्योती माबिको ४ कोठे नयाँ भवनको उदघाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री विकले ठाकुरबाबा न.पा. विकाशको लागि काम गर्ने सवै व्यक्ति तथा निकायहरुलाई धन्यवाद दिनुभयो । उहाँले वर्दियाको विकाशको लागी आफ्नो मन्त्रालय बाट मात्र नभई सिंहदरबार भित्र र बाहिर भएका सम्पूर्ण कार्यालय लाई अनुरोध गरेर भए पनि विकासकाे
वाणको शय्यामा हुँदा भीष्म पितामहले बताएका धर्म, अर्थ र मोक्ष प्राप्त गर्ने तरिका
महाभारतको अनुशासन पर्व अनुसार भीष्म पितामह जब बाणको शय्यामा सुतेका थिए तब उनलाई भेट्न पाँच पाण्डव पुगेका थिए । त्यतिबेला धर्मराज युधिष्ठिरले भीष्म पितामहसँग ब्रह्मर्षि र देवर्षिका सामू धर्मको विषयमा थुप्रै प्रश्न सोधे । तत्वज्ञानी र धर्मका जानकारी भीष्मले वर्णाश्रम र राग–वैराग्यसहित थुप्रै ज्ञानको कुरा र अनेक रहस्यमयी भेद सम्झाए । यसकास ाथै भीष्मले पाण्डवलाई दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र अन्य जीवनका रहस्यबारे विस्तारपूर्वक चर्चा गरे । धर्म, अर्थ, काम
शर्मालाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाबिच पृथ्वी प्रज्ञा
कार्तिक १४, २०७४-नेपाल प्रज्ञा प्रतिष्ठानले ‘पृथ्वी प्रज्ञा पुरस्कार’ प्रा. तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ । प्रतिष्ठानको सोमबार बसेको ३२ औं प्राज्ञ सभाको बैठकले शर्मालाई चार लाख रुपैयाँसहितको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार प्रत्येक चार वर्षमा दिने गरिन्छ । त्यस्तै, प्रतिष्ठानले प्रत्येक दुई वर्षमा प्रदान गर्ने एक लाख रुपैयाँसहितको नेपाल प्रज्ञा संस्कृति पुरस्कार प्रा. वीणा पौडयाल घिमिरेलाई र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ धनुषाका प्रा. रामावतार यादवलाई
मनोरञ्जन
‘छक्का पञ्जा’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ कसले मार्ला बाजी
काठमाडौं । असोज २४ गते रिलिज हुने तीन चलचित्र ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ज्वाइँ साब’को प्रि–बुकिङ खुला भएको छ । क्यूएफएक्स, आईएनआईलगायत हलले प्रि–बुकिङ खुला गरेका हुन् । चलचित्र रिलिज भएसंगै बाजी कसले मार्छ चासोको बिषय बनेको छ । देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा सबैभन्दा धेरै शो ‘छक्का पञ्जा–५’ले पाएको छ । काठमाडौं उपत्यकामा मात्रै यसले ३८ शो पाएको छ । ‘१२ गाउँ’ले २२ र ‘ज्वाइँ साब’ले २१ शो पाएको छ
साहित्य
मैले हजारौँलाई चिनेँ, आफैँलाई चिनिनँ !
मैले हजारौँलाई चिनेँसयौँलाई धेरथोर बुझेँ पनि होलातथापि, मसँग छ मेरै लागिप्रश्नैप्रश्नको ठूलो झोलामैले आफैँले आफैँलाई चिनिनँ ! आँ गर्दा अलंकार बुझ्नेयो विलक्षण कला कमैसँग होलानिकै वसन्त काटिसकेँअनुभवको कमी पनि त नहोलातर खै, मैले आफैँले आफैँलाई किन चिनिनँ ! कैयौँ पहाड भत्किएर मैदान भएसयौँ अस्तु बगे खोलैखोलाम भने अझै टोलाएर बसेकी छुकहाँ जाने के गर्ने होला ? क्रिस्चियानिटी पढेँ, इस्लाम बुझेँहिन्दुत्व पाइलापाइलामा होलाबुद्धका उपदेशहरू कण्ठस्थ छन् लौन, कुन गन्तव्यचाहिँ मेरो होला ! सबैले
प्रविधि
टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाण्डौं : सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। ‘सामाजिक सदभाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय भएको हो’, उनले भनिन्। ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले
विचित्र
बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित
काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्
विश्व
रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उदयपुरका मोहन तामाङ, बागलुङका ध्रुव घर्ती र रञ्जित गुरुङको मृत्यु भएको हो । गुरुङको भने ठेगाना खुलिसकेको छैन । यससँगै रुसी सेनामा ज्यान गुमाउनेको नेपालीको संख्या ४३ पुगेको छ । त्यस्तै, रुसले ३५ जनाको डीएनए परीक्षणको नमुना पठाइदिन नेपाल सरकारलाई पत्राचार गरेको छ । रुसी सेना भर्ती भई ज्यान गुमाएकाको शव पहिचानको लागि निकट परिवारिक सदस्यको डीएनए
फोटोकथा
भव्य तरिकाले सकियो फूलबारी सांस्कृतिक कार्यक्रम (फोटो फिचर)
दर्शन सुनार/कतार : फूलबारी रेष्टुरेन्ट कतारले आयोजना गरेको ‘फूलबारी सांस्कृतिक कार्यक्रम २०२४’ भव्य तरिकाले सम्पन्न भएको छ। ‘फुलबारी रेष्टुरेन्टको चाहाना, नेपाली कला र सस्कृतिको जगेर्ना’ भन्ने मुल नाराका साथ शुक्रबार फुलबारी रेष्टुरेन्टले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो। मानव सेवा आश्रममा सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल करिश्मा ढकाल र सबिता भुसालले आफ्नो प्रस्तुति दिएका थिए। उसो त कतारमै रहेका अन्य कलाकारहरुले पनि कार्यक्रममा प्रस्तुति