सवारी साधनमा भाडा बढाउने ओली सरकारकै निर्णय
काठमाडौं । यातायातको वृद्धि गरेको भाडादर कार्यन्वयनमा आउने भएको छ ।पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धि भएको भन्दै उक्त सरकारले सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियोे । यातायात व्यवस्था विभागको कार्यदलले बनाएको प्रतिवेदन अनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट भाडादर बढाइएको हो । विभागका अधिकारीका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू गर्ने निर्णय भएको थियो । तर सरकार परिवर्तन