सांगीतिक प्रस्तुतिको लागि शिव परियार कतार आउँदै
दर्शन सुनार/कतार : भर्सटायल गायक शिव परियार सांगीतिक प्रस्तुति दिन कतार आउने भएका छन्। आगामी शुक्रबार दोहाको मुटुमा रहेको होटेल स्टाटियोको सातौ तलामा अवस्थित क्लब ईन्फिनिटीको शुभारम्भ सगैं आफनो सांगीतिक प्रस्तुति दिन परियार कतार आउन लागेका हुन् । सांगीतिक प्रस्तुति दिन कतार आउन लागेका परियारले आफू कतार आउन लागेको कुरा सामाजिक सञ्जाल मार्फत समेत जानकारी दिएका छन । उक्त कार्यक्रममा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन क्लब सचांलकद्धय सन्दीप भट्टराई र