बस र मोटरसाइकल ठोक्किँदा तारकेश्वरमा एक जनाको मृत्यु, १० घाइते


  • बस र मोटरसाइकल ठोक्किँदा तारकेश्वरमा एक जनाको मृत्यु, १० घाइते

    काठमाडौं । काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु हो । 



  • मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *