प्रधानमन्त्री देउवा सहित अध्यक्ष दाहाल र नेपाल पनी जनकपुरमा


  • प्रधानमन्त्री देउवा सहित अध्यक्ष दाहाल र नेपाल पनी जनकपुरमा

    जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर आइपुगेका छन् । शनिबार हुने पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर आइपुगेका हुन् । सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष  माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *