लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा


  • लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा

    बुटवल । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा २ दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ । प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ ।
    सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *