नेपालगन्जमा कृत्रिम विमान दुर्घटना तथा उद्धार अभ्यास


  • नेपालगन्जमा कृत्रिम विमान दुर्घटना तथा उद्धार अभ्यास

    नेपालगन्ज : त्यसो त हवाई यात्रालाई निकै सुरक्षीत यात्रा भनिन्छ। तर पनि बेलाबेला हुने विमान दुर्घटनाले भने यात्रुहरुलाई डर पैदा भइरहेको हुन्छ।

    यही कुरालाई मध्यनजर गर्दै नेपालगन्जमा कृत्रिम विमान दुर्घटना तथा उद्धार अभ्यास गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका २२ राँझा स्थित नेपालगन्ज विमानस्थलमा काल्पनिक विमान दुर्घटना तथा उद्धार अभ्यास गरिएको हो।



  • उक्त अभ्यास नेपाली सेना, नेपाल प्रहरी,नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरीक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *