गण्डकीमा मनाङेको ठाउँमा कांग्रेसका जीतप्रकाश मन्त्री बन्ने


  • गण्डकीमा मनाङेको ठाउँमा कांग्रेसका जीतप्रकाश मन्त्री बन्ने

    पोखरा । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् ।

    आलेसहित आज कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जिसीले शपथ लिनेछन् । माओवादीबाट रेशम जुग्जालीले मन्त्रको शपथ लिँदै छन् ।



  • मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीको शिर्ष नेतृत्वले नै दबाब दिएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *