डिजेल र मट्टितेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको मूल्य यथावत


  • डिजेल र मट्टितेलको मूल्य घट्यो,पेट्रोल र ग्यासको मूल्य यथावत

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।



  • योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

    आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *