नारायणगढ-मुग्लिन सडकखण्ड ४ घण्टा बन्द हुने


  • नारायणगढ-मुग्लिन सडकखण्ड ४ घण्टा बन्द हुने

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने भएको छ । हिजो (शनिबार) देखि बन्द भएको उक्त सडकखण्ड आज (आइतबार) पनि बन्द हुने भएको हो ।



  • पुल निर्माणको कार्य जारी रहेकोले उक्त सडकखण्ड अवरोध हुने भएको छ । हिजोदेखि बन्द सो सडकखण्ड आज दिउँसो १२ बजेदेखि दिउँसो ४ बनेसम्म यातायाता सञ्चालन सेवा बन्द हुने बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *