प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत भेटिए


  • प्रहरी नायव निरीक्षक आफ्नै घरमा मृत भेटिए

    काठमाडौं । प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । आइतबार बिहान ७ बजे भक्तपुरको सिपाडोल टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    उक्त कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाका अनुसार ४४ वर्षीय घिमिरे आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए ।



  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *