सर्वोच्चभित्रै न्यायाधीश गिरीको पत्नीद्वारा आत्मदाहको प्रयास


  • सर्वोच्चभित्रै न्यायाधीश गिरीको पत्नीद्वारा आत्मदाहको प्रयास

    काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएरु आतमदाहको प्रयास गरेकी हुन् ।

    आत्मदाह गर्नेक्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेटमा आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेकी थिइन् ।



  • ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोल÷मट्टितेल खन्यार आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । अर्धचेत अवस्थामा देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *