नागरिक अगुवाहरुको सामूहिक आह्वान– डा. केसीको जीवनरक्षा गर


  • नागरिक अगुवाहरुको सामूहिक आह्वान– डा. केसीको जीवनरक्षा गर
  • काठमाडौँ  । नागरिक अगुवाहरुले सामूहिक आह्वान गर्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गरेका छन् । विभिन्न ६ बुँदे माग राखेर दुई सातादेखि अनशनमा रहेका डा. केसीको जीवनरक्षा गर्न उनीहरुले सरकारलाई सामूहिक आह्वान गरेका हुन् ।
    आइतबार संयुक्त अपील जारी गर्दै विभिन्न क्षेत्रका २३ जना नागरिक अगुवाहरुले डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै जीवनरक्षा गर्न माग गरेका हुन् । उनीहरुले कुनै पनि बेला डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *