प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा भोज
![](https://www.sauryapatra.com/wp-content/uploads/2023/09/maruti-cement.gif)
![प्रधानमन्त्री ओलीद्वारा केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा भोज](https://www.sauryapatra.com/wp-content/uploads/2020/12/baluwatar-meeting-873x500.jpg)
![](https://www.sauryapatra.com/wp-content/uploads/2024/07/tata-tiago.jpg)
काठमाडौं ।
केन्द्रीय सदस्यको बैठकपछि केपी शर्मा ओलीले बालुवाटारमा केन्द्रीय सदस्यहरुलाई भोज दिएका छन् ।
मंगलबार थपिएका ५५६ केन्द्रीय सदस्यको समेत बैठक बसेपछि भोज दिइएको हो ।
क्याटरीङ बोलाएर बालुवाटारमा भोज गरिएको छ । सो बैठकमा पार्टीका करिब सात सय नेताहरु उपस्थित छन् । दृष्टिन्युज