पछिल्लो २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि


  • पछिल्लो २४ घन्टामा थप १ सय ५२ जनामा कोरोना पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप १ सय ५२ जनामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । ४ हजार २ सय १३ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५२ जना नयाँ संक्रमित भेटिएका हुन् । यही समयमा ६५ ले कोरोनालाई जितेर घर फर्किएका छन्। भने एक जनाकाे कोरोनाकै कारण ज्यान गएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *