मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध


  • मुग्लिन नारायणगढ सडकखण्डमा पहिरो खस्दा राजमार्ग अवरुद्ध

    चितवन । मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । भरतपुर–२९ केराबारी, ईच्छाकामना–६ र सत्रकिलोमा पहिरो गएको हो । वर्षा नरोकिएका पहिरो पन्छाउन कठिन भएको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । बाटो अवरुद्ध भएपछि काठमाडौं, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *