राजनीति

तीन उपप्रधानमन्त्रीसहित १२ मन्त्रीले लिए सपथ

काठमाडौं । काठमाडौं । नयाँ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्रीसहित १२ जनाले सपथ लिएका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् । दृष्टिन्युज केपी शर्मा ओली प्रधानमन्त्री उद्योग बाणिज्य तथा आपूर्ति कृषि, पशुपन्छी विकास गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि विष्णुप्रसाद पौडेल

जुनियरलाई उपप्रधानमन्त्री बनाइएको भन्दै मन्त्रिपरिषदबाट बाहिरिए त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयश त्रिपाठीले आफूभन्दा जुनियरलाई उपप्रधानमन्त्री बनाइएकाले पदमा बसिरहन उपयुक्त नठानेको भन्दै मन्त्रिपरिषदबाट बाहिरिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गर्ने क्रममा बहालवाला ४ जनालाई मात्रै राखेर अरू सबै मन्त्रीहरूलाई बिदा दिएसँगै त्रिपाठी पनि हटेका हुन् । स्वास्थ्यमन्त्री त्रिपाठीले आफूलाई हटाइएको नभई स्वेच्छाले बाहिरिएकोसमेत बताएका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र एमालेका रघुवीर महासेठलाई उपप्रधानमन्त्री बनाएका छन् ।

ओली सरकारका चार बाहेक सबै मन्त्री हेरफेर गरिदै, पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बाहेक सबै मन्त्री हटाउने भएका छन् । अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक योजना मन्त्री बसन्त नेम्वाङ बाहेक सबैलाई हटाउन लागिएको छ । त्यस्तै एमाले प्रवेश गरेका पूर्व माओवादी नेतालाई समेत मन्त्री बनाउने तयारी भइरहेको छ। बालद तथा टोपबहादुर रायमाझी निकट केही नेतालाई मन्त्री नियुक्त गर्न लागिएको छ । यसका लागि बादल बालुवाटार पुगेका छन् । उनले

उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को महन्थ ठाकुर समूह उपप्रधानमन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित उद्योगमन्त्री, शरतसिंह भण्डारी ऊर्जामन्त्री, अनिलकुमार झा शहरी विकासमन्त्री, विमल श्रीवास्तव खानेपानीमन्त्री र उमाशंकर अरगरिया युवा तथा खेलकुदमन्त्रीको रुपमा सरकारमा सहभागी हुने भएका छन् । त्यसैगरी लक्ष्मणलाल कर्ण र राजकिशोर यादव पनि सरकारमा जाने बताइएको छ ।

सरकारमा सहभागी हुने मन्त्रीको नाम आजै सार्वजनिक गर्ने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने पक्का पक्की जस्तै भएको छ । सरकारमा सहभागी हुनेबारे बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र ठाकुर पक्षबीच छलफल भएको थियो । उक्त छलफलपछि जसपा सरकारमा सहभागी हुने करिब निश्चित भएको हो । प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच जसपाबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री सरकारमा जाने सहमति भएको छलफलमा सहभागी कार्यकारिणी समितिका सदस्य शरतसिंह भण्डारीले बताएका छन्

महन्थ पक्षका ६ कार्यकारिणी समिति सदस्यहरुको उपेन्द्र समुहलाई साथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षमा रहेका कार्यकारिणी समितिका ६ सदस्य कित्ता परिवर्तन गरी उपेन्द्र यादव समूहमा गएका छन्। ६ सदस्यले ठाकुरको साथ छाडेपछि कार्यकारिणीमा उपेन्द्र समूह स्पष्ट बहुमतमा देखिएको छ। पछिल्लोपटक कार्यकारिणी समितिका सदस्यहरू मृगेन्द्रसिंह यादव, नवलकिशोर साह र रामनरेश राय यादव ठाकुर पक्षलाई छाडेर उपेन्द्र समूहमा गएका हुन्। यसअघि ठाकुर पक्षका महेन्द्र यादव, गजाधर यादव र रमेश यादव उपेन्द्र समूहमा गएका थिए। उनीहरूले पार्टी जोगाउन

कर्णाली प्रदेशमा कांग्रेस दुईवटा मन्त्रालयसहित सरकारमा सहभागी हुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको छ । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी हुने भएको हो । संसदीय दलका नेता जीवनबहादुर शाहीले दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भएको जानकारी दिए । कांग्रेसले सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई पठाउने भएको छ । ‘आर्थिक वर्ष २०७८/७९ को

नेकपा एमालेमा ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । नेकपा एमालेमा दुई पक्षबीच विवाद चलिरहेकै बेला आज छुट्टाछुट्टै बैठक बस्दैछ । एमलोका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज केन्द्रीय समिति बैठक बोलाएको छ । आजको बैठक भर्चुअल रूपमा बस्ने भएको हो । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुनेछ । यस्तै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका छन् । आज

काठमाडौँ उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जेठ ३१ सम्मको लागि थप गरिएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । वैशाख १६ बाट जारी निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । किराना र डिपार्टमेन्ट स्टोर, फलफूल र पुस्तक

देउवालाई दिएको समर्थन फिर्ता लिए  जेठ २ को अवस्थामा फर्कन ओली सहमत

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। विवाद मिलाउन सक्रिय आफू पक्षधर