सशस्त्रका घुमुवा जवानले गरे सइमाथी हातपात
काठमाडौं । सीमामा तस्करीको विवादमा एक जवानले सइमाथि आक्रमण गरेका छन् । बर्सौं घुमुवा बसेर बदनाम भएका जवान वीरेन्द्र साहले सइमाथि हातपात गरेका हुन् । जवान साहलाइ केहि समयअघि कारबाही गरी मनकामना गण तनहुँ सरुवा गरिएको थियो । तर बिदामा घर आएर आफै तस्करी गर्न हिंडेका उनलाइ बुधबार सांझ तस्करीको कपडा र बाइक सहित बिधेबर्साइन इलाकामा सशस्त्र प्रहरीका एक सइले पक्राउ गरेका थिए । पक्राउ पर्नासाथ स्थानीय गाउंलेको सहयोगमा सइमाथि