७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन
काठमाडाैं । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८/८९ को बजेट तोकिएको समयमा ल्याउन नसकेकाे जनाएकाे छ । तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् । कानून अनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले वार्षिक बजेट सार्वजनिक गर्नुपर्छ । तर, ७२ स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन नसकेका हुन् । ७ वटै प्रदेशका










