समाचार

गृहमन्त्रीलाई डिआइजीको चुनौती

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको शिलशिलामा बाहेक नेता भेट्न पूर्वस्वीकृती लिनुपर्ने नियम लागू गरे । कसैले त्यसविपरीत भेटेको पाइएमा उनीहरुमाथि कारबाही गर्ने चेतावनी समेत दिए । तर, उनको निर्देशनलाई खुला चुनौती दिदै प्रहरी अधिकारीहरु नेताको घरमा धाइरहेका छन् । सरुवा बढुवाका लागि प्रहरी अधिकारीहरु नेता भेटेर चाडकीमा लागेका छन् । तर, कसैलाई पनि कारबाही हुन सकेको छैन । प्रहरी

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

बेनी । म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका-९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा-नयाँ पुल भएर मिर्मी पुग्न सकिने गरी र्‍याफ्टिङ सञ्चालन गरिएको हो । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मङ्गलवारदेखि औपचारिकरूपमा नियमित र्‍याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरबाट

सरकारमा सहभागी हुन जसपाका तीन सर्त

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन तीन सर्त राखेको छ । मंगलबार काठमाडौंमा समपन्न राजनीतिक समितिको बैठकले विभिन्न ३ वटा सर्त पुरा नभए सरकारमा सहभागी नहुने निर्णय गरेको हो । पहिलो– संघीयता विरोधी, गणतन्त्र विरोधी, धर्मनिरपेक्षतालाई अस्विकार गर्ने, राजनीतिक विचार र सिद्दान्त प्रष्ट नभएका दलसमेत सत्ता साझेदार रहेको अहिलेको अवस्थामा जनता समाजवादी पार्टीका यी मूलभुत सिद्दान्तहरु संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको प्रतिकुल

पाँचथरको फिदिममा आगोलागी हुँदा २ जनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिममा आगोलागी हुँदा २ जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका-८ का स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले

शक्ति बाँडफाँट मिले सरकारमा सहभागी हुने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको मंगलबार सम्पन्न राजनीतिक समितिको बैठकले सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने र नभए बाहिरबाट समर्थन गर्ने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा

महान फुटबल खेलाडी पेलेको आज अन्त्येष्टि गरिंदै

एजेन्सी । विश्व फुटबलका महान खेलाडी पेले (एडसन अरान्ते दो नासिमेन्तो) को आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । सो

आज पनि जसपाको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक आज पनि बस्दै छ । सोमबारदेखि सुरु भएको बैठकमा जसपाका नेताहरुले समसामयीक राजनीतिक विषयमा छलफल गर्न थालेका छन् । बैठकमा संघीय परिषद् अध्यक्ष अशोककुमार राईद्वारा प्रस्तुत ‘मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका’ र पार्टी अध्यक्ष उपेन्द्र यादवदवरा प्रस्तुत ‘प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्बन्धी समीक्षा’ प्रतिवेदनमा छलफल भएको थियो । एकैपटक प्रस्तुत प्रतिवेदनमा बोल्नका लागि ४० जना नेताहरुले नाम

सरकार परिवर्तनसँगै सचिव सरुवाको खेल सुरु

काठमाडौं । सरकारको नेतृत्व परिवर्तनसँगै सचिव फेरबदलका लागि गृहकार्य अगाडि बढाएको छ । पुस २६ गते विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिव परिवर्रतनका लागि निर्णय लिने बताइएको छ । सबैभन्दा शक्तिशाली मानिने गृहमन्त्रालयको सचिवका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेल, श्रम तथा रोजगार मन्त्रालयका एकनारायण अर्याल, राष्ट्रपति कार्यालयका सचिव यादव कोइराला, प्रधानमन्त्री कार्यालयमै जगेडामा रहेका एमाले नेता विष्णु रिमालनिकट नुवाकोटे सचिव रामप्रसाद थपलियाले दौडधूप

बिबादित डिआइजीहरू तानिँदै

काठमाडौं । शेरबहादुर देउवा सरकारको पालामा सेटिङ मिलाएर प्रदेश इन्चार्ज भएका डिआइजीहरूलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले फिर्ता बोलाउने तयारी गरेको छ । उनीहरूको भ्रष्ट कार्यशैली रहेको गुनासोका आधारमा सरुवा हुन लागेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका डिआइजीको सरुवा हुन लागेको स्रोतले जनाएको छ । प्रदेश नम्बर १, मधेस प्रदेश र लुम्बिनी प्रदेशमा कार्यरत दुवै संगठनका डिआजीहरू कमाउने धन्दामा लागेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । प्रदेश नम्बर

रौतहटका स्वतन्त्र सांसद साह नेकपा एमाले प्रवेश

काठमाडौं । रौतहट-२ का स्वतन्त्र सांसद किरण कुमार साह नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साहलाई खाँदा ओढाएर टीका लगाई पार्टीमा स्वागत गरेका हुन् । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का संघीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर ४ गते