प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्छ : जनार्दन शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने आफुनो सुझाव रहेको बताएका छन् । बिहीबार शपथ ग्रहणका संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डकै नेतृत्वमा सरकार बन्न्पर्छ भन्ने आफ्नो धारणा रहेको बताएका हुन् । ‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धनको बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ’ माओवादी केन्द्रका सांसदसमेत रहेका शर्माले भने, ‘अध्यक्ष प्रचण्डको पहिलो