कोरोना संक्रमणबाट रुपन्देहीमा ६ जनाको मृत्यु
रुपन्देही । कोरोना भाइरसका कारण रुपन्देहीमा ६ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत् २ जना र भैरहवामा रहेको युसिएमएस कोभिड अस्पताल ४ जनाको मृत्यु भएको हो । रुपन्देहीकै २ महिला र १ पुरुष र अन्य जिल्लाका ३ जनाको मृत्युभएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । उपचाररत् महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या रहेको थियो । अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल ८ रुपन्देहीकी ६५ वर्षीय महिला र बुटवल