यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच, दुई प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीमा यूएन प्रि स्याट परीक्षाको प्रश्नपत्र किनबेच भएको छ । प्रहरी प्रधान कार्यालयले दुई प्रहरीलाई नियन्त्रणमा लिएको छ भने दर्जन अधिकारीमाथि छानबिन अघि बढाएको छ । युएन शाखामा कार्यरत प्रहरी परिचर सुरेश बमले प्रश्नपत्र चोरी गरेको खुलेको छ । उनले हवल्दार कुमार शाहलाई एक लाखमा बिक्रि गरेका थिए । शाह पहिला यूएन शाखामै काम गरेका प्रहरी हुन् । उनले थप प्रहरीलाई बिक्रि गरेका थिए । हवल्दार शाह










