नेपालगन्ज म्याराथनले सम्झाउँछ शान्ति सम्झौता भएको ऐतिहासिक दिन
नेपालगंज । शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथनमा २०२२ को तयारी तीब्र पारिएको आयोजकले जनाएको छ । आज मंसिर ५ गते नेपालगन्ज स्थित बीपी चोक र कोहलपुर चौराहमा दीप प्रज्वलन गरिएको छ । नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले र राष्ट्रिय खेलकुद परिषदका सदस्य एलबी क्षेत्रीले कोहलपुर चौराहमा दीप प्रज्वलन गरी उदघाटन गर्नुभयो भने बीपी चोकमा अर्का संरक्षक सदस्य सन्तोष