नेपाली सेनाले माग्यो २२९ जना सहायक सेनानी
काठमाडौं । नेपाली सेनाले २२९ जना सहायक सेनानी माग गरेको छ । शुक्रवार गोरखापत्रमा प्रकाशित सूचना अनुसार असोज ३० सम्म फारम भर्न पाइने छ । सेनाले खुल्ला ११७, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र नेपाली सेनाका परिवारका लागि ११ जना माग गरेको हो अधिकृतका लागि योग्यता प्रमाणपत्र तह उर्तिणका लागि १८ वर्ष पुरा भई २१ वर्ष ननाघेको र स्नातक तह उर्तिण गरेकाले १८ वर्ष