प्रहरी नियमावली संशोधन, थपिएका नयाँ पदमा बढुवाको गृहकार्य सुरु
काठमाडौं । प्रहरी नियमावली संशोधन भएसँगै प्रहरी प्रधान कार्यालयले थपिएका नयाँ पदमा बढुवाको गृहकार्य थालेका छ । ती पदमा पूर्णरुपमा ज्येष्ठताको आधारमा बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । संशोधित नियमावलीअनुसार नायब निरीक्षक(सइ)को २५ प्रतिशत दरबन्दी वरिष्ठ नायब निरीक्षकमा रुपान्तरण हुनेछ । नेपाल प्रहरीमा सइको तीन हजार नौ सय २८ दरबन्दी छन् । जसअनुसार अहिले ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना वरिष्ठ सइमा रुपान्तरण हुने र ज्येष्ठ सइहरु त्यसमा