हेलिकोप्टर दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइदै


  • हेलिकोप्टर दुर्घटनाका घाइतेहरूलाई काठमाडौं ल्याइदै

    काठमाडौं । संखुवासभामा आज(शुक्रबार) सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइदै छ । 

    क्याप्टेन सुरेन्द्र पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र अर्का घाइते भविन्द्र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको कोसी प्रदेशका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए । 



  • दुर्घटनामा घाइते क्याप्टेन गुरुङको टाउकोमा गम्भीर चोट लागेको उनले जानकारी दिए । उनका अनुसार हेलिकोप्टरमा क्याप्टेनसहित चारजना सवार थिए । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *