गायक सजल न्यौपानेको नयाँ गीत ‘बिलाप’ सार्वजनिक (भिडियो)

			
                            
						काठमाडौं – गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
गीतमा मनिष बसिष्टको  शब्द रचना रहेको छ ।  भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् भने नविन निरौलाले सम्पालन गरेका छन् । https://youtu.be/mHFXmFfUoCs					
		
	
