हुम्लाका मिलन झुन्डिएको अवस्थामा मृत भेटिए



  • काठमाडौं । सुर्खेतको विरेन्द्रनगर नगरपालिका–१० स्थित इत्राम खोला पुलमा हुम्ला घर भएका २४ वर्षका मिलन बुमी झुन्डिएको अवस्थामा मृत भेटिएका छन । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ वासिन्दा रहेको प्रहरीले जनाएको छ । उनी केहि समयदेखि वीरेन्द्रनगर १० बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *