बढेर आयो इन्धनको मूल्य


  • बढेर आयो इन्धनको मूल्य

    काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । यसअघि डिजेलको मूल्य घटेर आएको भएपनि निगम घाटामा रहेको भन्दै नेपालमा मूल्य समायोजन गरिएको थिएन । यसैबेला फेरि पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको हो ।
    नेपाल आयल निगमकाअनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाएर पठाएको छ । यस्तै, मट्टितेलमा साढे ४ रुपैयाँ बढाएको छ । त्यस्तैगरी हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *