पत्रकारले एकपछि अर्को गर्दै खेदो खने : रवि लामिछाने


  • पत्रकारले एकपछि अर्को गर्दै खेदो खने : रवि लामिछाने

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्को गर्दै आफूलाई खेदेको बताएका छन् । आइतबार बसेको पार्टीको बैठकपछि गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानले सो कुरा बताएका हुन् ।
    उनले शेश चालउने हो भने आफूसँग चितवन–२ मा निर्वाचन लड्न आउन चुनौति पनि दिए । उनले भने– ‘अनलाइन, कान्तिपुरमा सही आएको छ ? कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *