जनताको प्रगति नै मुलुकको उन्नति हो : पर्यटनमन्त्री किराती


  • जनताको प्रगति नै मुलुकको उन्नति हो : पर्यटनमन्त्री किराती

    सर्लाही । ससंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जनताको प्रगति नै मुलुकको उन्नति भएको बताएका छन् ।

    ‘फोनिजको अभियान, सञ्चारमा पहिचान’भन्ने मूल नाराका साथ आइतकार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’



  • उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *