प्रदिप रोदनका दुई मुक्तक


  • प्रदिप रोदनका दुई मुक्तक

    मुक्तक

    आँखाभरी पानी हुन्छ भनेकै हुँ
    मुटुभरी जलेर खरानी हुन्छ भनेकै हुँ
    त्यतिबेला जे पर्छ व्यहोरौला भन्यौं
    मैले मायामा नोक्सान हुन्छ भनेकै हुँ ।



  • रात रातभर रहेछ दिन दिनभर रहेछ
    समय तेरो पनि मेरो जस्तो स्तर रहेछ
    हेरियो बुझियो तिम्रो बस्तीमा पनि
    पत्थर भगवान,भगवान पत्थर रहेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *