महाशिवरात्रि मेलाको घोटाला प्रकरणमा अख्तियारले थप अनुसन्धान गर्ने


  • महाशिवरात्रि मेलाको घोटाला प्रकरणमा अख्तियारले थप अनुसन्धान गर्ने
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको बताएका छन् ।



  • मन्त्री किरातीका अनुसार महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नेछ । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने मन्त्रालयले निर्णय गरेको हो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *