ताप्लेजुङमा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुवा आमा घाइते


  • ताप्लेजुङमा चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, बुवा आमा घाइते

    ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

    गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।



  • चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *