बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै


  • बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दै

    काठमाडौं । सत्तागठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) साँझ ५ बजे बैठक बोलाइएको हो ।



  • आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।गठबन्धनको दुई दिनअघि (आइतबार) बसेको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *