मन्त्रीपरिषद् बैठक बस्दै


  • मन्त्रीपरिषद् बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाईएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ । 



  • नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *