लुम्बिनीको प्रदेश सभा बैठक बस्दै


  • लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

    बुटवल। आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो ।



  • प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *