आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने मोदीको घोषणा


  • आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् किन्ने मोदीको घोषणा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट जलविद्युत् किन्ने घोषणा गरेका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा उनका समकक्षी मोदीले ‘लङ टर्म पावर एग्रिमेन्ट’अन्तर्गत १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका हुन् ।



  • अहिले भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनिरहेको जानकारी पनि उनले दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *