अर्थमन्त्रीले आज संसदमा बजेट माथी उठेका प्रश्नको जवाफ दिने


  • अर्थमन्त्रीले आज संसदमा बजेट माथी उठेका प्रश्नको जवाफ दिने

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाईएको छ ।

    आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक बजेट माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।



  • राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमाथि जेठ २१ गतेदेखि दवै सदनमा छलफल हुँदै आएको छ । सांसदहरुले बजेटमाथि विभिन्न टिकाटिप्पनी र प्रश्नहरु गर्दै आएका छन् । उक्त सांसदहरुले उठाएको प्रश्नमा अर्थमन्त्रीले आज जवाफ दिन लागेका हुन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *