नेपाल बैंकमा जागिर खुल्यो


  • नेपाल बैंकमा जागिर खुल्यो

    काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।

    खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ । योग्य नेपाली नागरिकले असार १ (आज) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।



  • दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *