विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार


  • विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार
  • काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ९ हजार ५११ को मृत्यु भइसकेको छ । कोरोनाले भाइरसले सबैभन्दा बढी ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ ।चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *