पेट्रोलमा ५, डिजेल र मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि


  • पेट्रोलमा ५, डिजेल र मट्टितेलमा १४ रुपैयाँले मूल्यवृद्धि

    काठमाडौं ।सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ।बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो ।

    नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल प्रतिलिटरमा ५ रुपैयाले बढाएर मूल्य समायोजन गरेको हो ।



  • निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *