प्रधानमन्त्री भेट्न सिंहदबार पुगे ओली


  • प्रधानमन्त्री भेट्न सिंहदबार पुगे ओली

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री प्रण्डलाई भेट्न ओली प्रधानमन्त्रीको कार्यालयमा सिंहदबार पुगेका थिए । प्रचण्ड र ओलीबीच समासायिक राजनीतिकबारे छलफल भएको बताइएको छ ।



  • भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने, प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणलगायतको बिषयमा पनि छलफल भएको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *