राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै


  • राजकीय सम्मानका साथ आज सुवास नेम्वाङको अन्त्येष्टि गरिँदै

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । 

    नम्वाङको निधनमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ । श्रद्धाञ्जलीका लागि मंगलबारदेखि एमाले पार्टी कार्यालयमा राखिएको उनको पार्थिव शरीर दुबै छोरा नेपाल आएपछि हिजो दिउँसो निजी निवास बालुवाटार लगिएको थियो ।



  • नेम्वाङको सोमबार राति हृदयतघातबाट निधन भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *